Section 26A
थप सजाय हुने
(१) कुनै सार्वजनिक पद धारण
गरेको व्यक्तिले यस ऐन बमोजिमको कसुर गरेमा
निजलाई अन्य व्यक्तिलाई हुने सजायमा थप तीस
प्रतिशत सजाय हुनेछ ।
(२) प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि कसैले अशक्त ज्येष्ठ नागरिक वा पचहत्तर वर्ष उमेर पूरा गरेको ज्येष्ठ नागरिक बिरुद्ध प्रचलित- कानून बमोजिम कसुर मानिने कुनै कार्य; गरेमा निजलाई प्रचलित कानूनमा व्यवस्था भएको सजायमा थप पच्चीस प्रतिशत सजाय हुनेछ ।
तर जन्मकैदको सजाय भएकोमा यो व्यवस्था लागू हुने छैन ।
(३) यस ऐन बमोजिम सजाय पाएको व्यक्तिले त्यस्तो सजाय हुने कार्य पुनः गरेमा निजलाई पटकै पिच्छे थप दश प्रतिशत सजाय हुनेछ ।